समाद एफ एम १०२.६ मेगाहर्ज लहान

समाद एफ एम १०२.६ मेगाहर्ज लहान सिरहाले १८ घण्टा सेवा प्रदान गर्ने गर्छ ।

रेडियो कार्यक्रम परिवर्तन भाग ९

दिगो विकास कोइरालो खोला सामुदायिक वन , हाती दह सिमसार तथा पर्यटकिय क्षेत्र

05-20
29:36

रेडियो कार्यक्रम परिर्वतन भाग ७

विपद व्यवसथापन अन्र्तगत खरमासको समयमा आगलागि वाट कसरी वाचने साथै धनमालको छति वाट कसरी न्यूनिकरण गरन सकिन्छ ।

05-20
31:26

रेडियो कार्यक्रम परिवर्तन भाग ६

विपद व्यवसथापन अन्र्तगत खरमासको समयमा आगलागि वाट कसरी वाचने साथै धनमाल छति वाट कसरी न्यूनिकरण गरने ।

05-20
30:08

रेडियो कार्यक्रम परिवर्तन भाग ५

लैङिगक विभेद भनेको के हो , लैङिगक विभेद कुन कारणवाट हुन्छ , लैङिगक विभेदको समस्याहरु कसरी न्यूनिकरण गर्न सकिन्छ ।

05-20
31:51

रेडियो कार्यक्रम परिवर्तन भाग तिन

कोरोना भाईरसवाट कसरी वाचन सकिन्छ ,कोरोना भाईरवाट वाचनको लागि के के सावधानी अपनाउनु पर्छ र यस भाईरसको न्यूनिकरण कसरी गर्न सकिन्छ।

05-20
30:55

रेडियो कार्यक्रम परिवर्तन भाग ४

Sustainable Development दिगो विकास लक्षित मा सिरहा जिल्ला , धनगढीमाई नगरपालिका वाडा नं. १ को बाखैर ग्रामीण बजार 

05-19
26:05

रेडियो कार्यक्रम परिर्वतन भाग १

कोरोना भाईरस सम्बिन्धि जानकारी कोरोना भाईरस बाट कसरी वाचन सकिन छ , यस वाट वाचन को लागि के के सावधानी अपनाउनु पर्छ र यस कोरोना भाईरस विपदको न्यूनिकरण कसरी गर्न सकिन्छ ।

05-19
30:30

रेडियो कार्यक्रम परिर्वतन भाग ८

विपद व्यवसथापन अन्र्तगत खरमासको समयमा आगलागि वाट कसरी वाचने साथै धनमालको छति वाट कसरी न्यूनिकरण गरन सकिन्छ ।

05-19
30:55

रेडियो कार्यक्रम परिवर्तन भाग २

कार्यक्रम परिवर्तन को दोस्रो भाग करोना भाईरसको सन्दर्भमा . कोरोना भाईरस सम्बिन्धि जानकारी कोरोना भाईरस बाट कसरी वाचन सकिन छ , यस वाट वाचन को लागि के के सावधानी अपनाउनु पर्छ र यस कोरोना भाईरस विपदको न्यूनिकरण कसरी गर्न सकिन्छ ।

02-01
30:46

Promo

Programe Pariwartan promo

02-01
00:26

Recommend Channels