Discover
कथा भित्रका ब्यथा
12 Episodes
Reverse
यश कथा मैले कहिँ सामाजिक सन्जालबाट लिएकी हुँ😊 यही कथा चाहिँ मैले किन रोजेँभन्दाखेरी:-उनिले गरेको संघर्ष र दु:ख अनि बिचको समयमा मनमा उब्जिएको लोभ...र अन्त्यमा लोभ मोह सबै त्यागेर एउटा बारो मात्रै रोजेको कारणले मलाइ कथा बाचन गर्न उत्प्रेरित गरायो🙏
यो मैले आफै रचेको रचना नभएर ईन्टरनेटमार्फत भेटेर बाचन गरेकि छु😊मसँग मिल्ने कबिता भएकोले यहाँ नराखी सकिनँ.....रचनाकारले पनि मेरै लागि रचन गरिदिनुभएको जस्तो लाग्छ😊
कोरोनाको बेला सुरक्षित बस्नुस
छोरा होस त यस्तो - कविता, कस्तो छ सुनिदिनुस है । सल्लाह र सुझावको अपेक्षा सहित ।
रिवाज पौडेल समाजसेवी, मेहनती, अनि एक अशल युवा, राजनीतिमा होमिएर देश बनाउन लागि परेका छ्न । उनले लेखेको यो समय सन्धर्विक कविता सुनौ सवैले एक पटक ..
संरक्षण भट्टराई भाइ राम्रो लेख्छ्न । उनको लेखन शैलि राम्रो छ । उनैले रचना गरेको एउटा मुक्तक हो यो । निकै नै रोचक छ । एक पटक सुनिदिनुहोस है ।
मायाका कुरा, धोकाका कुरा .. कविताको भावमा एउटा सानो प्रयास .. सुनिदिनुहोस है !
छोटो कथा भनौ या शब्दका समिस्रण, एउटा व्यङ्ग्य जे भने पनि रमाइलो लाग्यो र रेकर्ड गरे सुन्नुहोस है ।
One of the oldest school of Nepal. Opened during Rana Regime. It is setting a benchmark on general education.
जीवन संघर्ष र भोगाई
गाउँले परिवेशमा जन्मिएर हुर्किएकी एक महिलाको सहरसम्मको यात्रा
गाउँले परिबेसमा हुर्किएकी महिलाको सहरमा पहिलो यात्रा










