Devotion with Subash Pradhan

परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो ।

Episode # 30 उत्पति: परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ

उत्पतिको पुस्तकबाट “परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ” भन्ने शिर्षक बाट कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने अद्भुत र महत्त्वपूर्ण सत्यतालाई आज प्रकाशमा ल्याइएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

02-01
10:56

Episode # 29 उत्पति: भाषाले छरपष्ट पारेको समाज

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो।  आज, “भाषाले छरपष्ट पारेको समाज” को विषयले कसरी ख्रीष्ट र उहाँको सुसमाचारको प्रतिकको रूपमा रहेको छ भनी अध्ययन रहेको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-31
09:09

Episode # 28 उत्पति: करारको धनु

उत्पतिको पुस्तकबाट “करारको धनुले” कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने, अद्भुत र महत्त्वपूर्ण सत्यतालाई, आज प्रकाशमा ल्याइएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-30
10:34

Episode # 27 उत्पति: नोआको जहाज, ख्रीष्टको प्रतिक

उत्पतिको पुस्तकबाट “नोआको जहाज” को घटनाले  कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने अद्भुत र महत्त्वपूर्ण सत्यतालाई आज प्रकाशमा ल्याइएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-29
12:47

Episode # 26 उत्पति: नोआ र अनुग्रह

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।  केहि अंशहरु कमल अधिकारी, आजको मन्नबाट, र आर. एल. हिमर्स, जुनियरको प्रवचनबाट साभार गरिएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-28
10:07

Episode # 25 उत्पति: भ्रष्टित संसार र दुष्टता

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-27
10:28

Episode # 24 उत्पति: विजयमा निलिएको मृत्यु

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Ma Christ Sanga, Dipen Magar https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-26
10:37

Episode # 23 उत्पति: पहिलो शहर

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।  Ending Music Track: Kohi Chainna.... https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-25
11:59

Episode # 22 उत्पति: पहिलो रगतको दुहाई

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।  End Music Track: Ma Christ Sanga, Dipen Magar https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-24
09:51

Episode # 21 उत्पति: पहिलो फल

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।  End Music Track: Ma Christ Sanga, Dipen Magar   केहि अंश रोबर्ट मोरिसको  "द ब्यसेड लाइफ" पुस्तकबाट  साभार https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-23
12:39

Episode # 20 उत्पति: पहिलो बलि

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।  End Music Track: Ma Christ Sanga, Dipen Magar https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

01-22
11:04

Episode # 19 उत्पति: सर्प र त्यसको सन्तान

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।  End Track Music- Ma Christ Sanga, Dipesh

01-21
14:03

Episode # 18 उत्पति: स्त्रीको सन्तान

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।

01-20
10:30

Episode # 17 उत्पति: परीक्षा र पतन

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Krush ma, Dipen Magar

01-19
10:52

Episode # 16 उत्पति: पाप र श्राप

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Krush ma, Dipen Maga

01-18
11:24

Episode # 15 उत्पति: जीवनको रुख र पाप

सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । Background Music: Mero Haridayako Murthiharu, Adrian, used with Permission)

01-17
11:24

Episode # 14 उत्पति: विवाह, ख्रीष्टको सुसमाचारको चित्रण

सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । साभार: केहि अंशहरू पास्टर तिमोथी के.सीको वचनबाट

01-16
12:16

Episode # 13 उत्पति: आदम एक प्रतिरूप

सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । End Music Track: Krush ma, Dipen Magar

01-15
09:42

Episode # 12 उत्पति: परमेश्वरको विश्राम

सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा हुनेछ Back ground Music Track: "Taiko Chheuma" , Adrian Dewan, used with permission.

01-14
12:16

Episode # 11 उत्पति: परमेश्वरको स्वरूप

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।   Background Closing Music Track: "Malai Chunnubho" by Adrian Dewan, Used with Permission

01-13
10:31

Recommend Channels