DiscoverNepali AudioBooks
Nepali AudioBooks
Claim Ownership

Nepali AudioBooks

Author: नेपाली अडियोबुक

Subscribed: 173Played: 1,652
Share

Description

हामीले नेपाली साहित्यको प्रचारप्रसारको लागि भनेर एस पोडकास्टको निर्माण गरेका छौं| नेपाली साहित्य जगतका बिर्सिन नसकिने काब्यहरु ध्वनीको मध्यमबाट सारा नेपाली साहित्य प्रेमी र नेपालीभासीहरुको बिचमा पुर्याउने हाम्रो एक मात्र लक्ष्य हो| एस पोडकास्टमा उपलब्द सामाग्रीहरु सुन्न वा आफ्नो फोनमा डाउनलोड गर्न कुनै शुल्क लाग्दैन र कुनै पनि सामग्रीहरुको प्रयोगको लागि कुनै सीमा तोकिएको छैन|
54 Episodes
Reverse
ओझेल भाग ४ (Ojhel Part 4)
ओझेल भाग ३ (Ojhel Part 3)
ओझेल भाग २ (Ojhel Part 2)
ओझेल
'झोला' कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । पहिलो कथा 'झोला' सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा 'श्रुति संवेग'मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो । यस कथामा आधारित चलचित्र पनि बनिसकेको छ जसलाई धेरै प्रशंसा गरिएको थियो । यो कथासंग्रह को सबैभन्दा उत्कृष्ट कथा पनि 'झोला' नै हो ।
loading
Comments