DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Claim Ownership

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Author: SBS

Subscribed: 1,301Played: 37,930
Share

Description

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
1969 Episodes
Reverse
Nepal's Investment Summit, scheduled for 28 and 29 April, is focusing on attracting investment in the green energy sector. Investment Board Nepal's spokesperson, Pradhyumna Upadhyaya, spoke to SBS Nepali about the summit and the possibility of attracting Australian investors. - नेपालमा २८ एप्रिलबाट सुरु हुने दुई दिने लगानी सम्मेलनमा नवीकरणीय ऊर्जामा लगानीको विषयलाई केन्द्रमा राख्ने बताइएको छ। यसै सन्दर्भमा नेपाल लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायसँग नेपाल र अस्ट्रेलियाबिच सोलार प्यानल निर्माणका लागि साझेदारीको सम्भावनाका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
A bi-weekly roundup of Nepali community events and activities in Australia. - विभिन्न कलात्मक कार्यक्रमदेखि गाडी चलाउन सिक्ने तालिमसम्म - अस्ट्रेलियाका नेपाली समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।
Thousands of people gather across Australia and overseas in recognition of Anzac Day. The sombre day commemorates the Gallipoli campaign in World War I, as well as Australian and New Zealand soldiers who have fought in subsequent conflicts and who continue to serve in the armed forces today. - एन्ज्याक दिवसको उपलक्ष्यमा अस्ट्रेलिया भर मानिसहरू हजारौँको सङ्ख्यामा भेला भएका छन्। यस दिनमा मुख्यतः पहिलो विश्व युद्धको क्रममा ग्यालिपोलीमा लडेका र ज्यान गुमाएका अस्ट्रेलिया र न्यु जिल्यान्डका सैनिकहरूलाई सम्झने गरिन्छ।
A quick weather update of major Australian cities for Friday, 26 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २६ एप्रिलका दिन मौसम कस्तो रहला?
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
A quick weather update of major Australian cities for Anzac Day Thursday, 25 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि एन्ज्याक दिवस, बिहीवार, २४ एप्रिलका दिन मौसम कस्तो रहला?
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Almost 9,000 people lost their lives, and nearly 22,000 were injured in a 7.8-magnitude earthquake that struck near Nepal's capital, Kathmandu, and its surrounding areas on April 25, 2015. Melbourne-based Raju Adhikari, a scientist at CSIRO and a community leader, says that preparedness is crucial, as Nepal, situated in a seismic zone, remains susceptible to similar disasters in the future. Adhikari spoke to SBS Nepali about the diaspora's role in such events. - नौ वर्ष अघि नेपालमा करिब ९,००० जनाको ज्यान जाने गरि गएको भूकम्पमा २२,००० बढी घाइते भएको सरकारी तथ्याङ्क रहेको छ। त्यस्तै गत वर्ष मात्र पनि कम्तीमा डेढ सयले जाजरकोटमा गएको भूकम्पमा परि ज्यान गुमाएका थिए। इन्डियन र युरेसियन टेक्टोनिक प्लेटमा टकराबको सम्भावना रहँदा यिनै प्लेट माथि रहेको नेपालमा भूकम्पको जोखिम धेरै रहेको सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका राजु अधिकारी बताउँछन्। भविष्यमा हुन सक्ने यस्ता विपत्बाट जोगिन के गर्न सकिन्छ र नेपाल बाहिर रहेका नेपालीहरूको भूमिका के हुन सक्छ भन्ने लगायतका विषयमा अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।
Polls reveal nearly equal support for the two major parties ahead of the May budget. A baby wounded in the Bondi stabbing attack has been discharged from hospital. Fourteen year-old Arisa Trew sole Australian honoured at Laureus Awards. - पछिल्ला पोलहरूलाई हेर्दा दुई प्रमुख पार्टीहरूलाई अस्ट्रेलियनहरूले गर्ने समर्थनमा खासै ठुलो फरक देखिएको छैन। त्यस्तै बोन्डाइ छुरी प्रहार घटनमा घाइते बच्चालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। र खेलकुदमा १४ वर्षीय स्केटबोर्डिङ खेलाडी अरिसा ट्रु विश्व खेलकुदको सबैभन्दा ठुलो अवार्डमा सम्मानित भएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
A bi-weekly roundup of Nepali community events and activities in Australia. - कविता वाचनदेखि आत्महत्या रोकथाम तालिमसम्म- समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।
A quick weather update of major Australian cities for Wednesday, 24 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २४ एप्रिलका दिन मौसम कस्तो रहला?
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
A quick weather update of major Australian cities for Tuesday, 23 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २३ एप्रिलको मौसम कस्तो रहला?
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
The sixth New and Emerging Communities Festival was held in Melbourne on Sunday, 14 April. Nepali, Bhutani, Vietnamese, Afghani and many more communities took part in the event. Organisers, participants and attendees spoke to SBS Nepali about the significance of cultural diversity in Australia. - विभिन्न नयाँ र उदयमान समुदायहरूलाई समेटेर मेलबर्नको ग्लेन्रोइमा 'न्यु एन्ड इमर्जिङ कम्युनिटी फेस्टिभल' सम्पन्न भएको छ। हेल्प हिमालयन युथ फाउन्डेसन र इटिकी स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली, भुटानी, अफगानी, भियतनामी लगायत विभिन्न समुदायका सदस्यहरूको सहभागिता थियो। अस्ट्रेलियाको सांस्कृतिक विविधताको महत्त्वबारे आयोजक र सहभागीहरूसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
A Sydney-based artist, Krishna Malla says almost three decades of his painting career he has made numerous paintings that reflect Nepal and Nepali culture. Also known as Painter Krishna, He recently spoke to SBS Nepali about his painting career and children's involvement in handmade art in Australia. - करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
loading
Comments (3)

ANIL REGMI

good to hear about the prime minister

Mar 31st
Reply

ANIL REGMI

thanks

Mar 31st
Reply

बासुदेब भट सलेना भाटिगाउ

Basu Dve Bhatta

Oct 28th
Reply
loading
Download from Google Play
Download from App Store