Discover
Siddhashram Shakti Kendra
Siddhashram Shakti Kendra
Author: Siddhashram Shakti Kendra
Subscribed: 0Played: 0Subscribe
Share
© Siddhashram Shakti Kendra
Description
Welcome to Siddhashram Shakti Kendra. This is an ashram operating under the spiritual guidance of Sadgurudevs Shree Shree Mahayogi Guru Gorakhnath and Paramhansa Swami Shree Nikhileshwarananda Maharaj. The objective of this ashram is to undertake research.
4 Episodes
Reverse
श्रावण महिनामा रातो हरियो रङ नै किन ? | Episode 04 | श्रावण विशेष | Siddhashram Shakti Kendra
प्तझर ऋतुलाई चिर्दै वसन्ताको शुरुआतमा लहलहराइरहेकोपालुवा श्रावण महिनासम्म तन्नेरी भइसकेको हुन्छ । यो महिना चारैतिर हरियालीको महिना हो । श्रावण महिना पहेँलो, सेतोलगायत हरियो र रातो रङले भरिन्छ । हरियो रङले रसिलोपन, पुनर्ताजगी र प्रजननको प्रतिनिधित्व गर्दछ ।
Join us :
Facebook : https://www.facebook.com/ssknepal/
App Link : https://play.google.com/store/apps/details?id=easysoftnepal.com.ssk
Website : http://gnv.org.np
Also in Mero Kundali
Facebook : https://www.facebook.com/merokundalinepal
App Link : https://bit.ly/363SzRU
Website : merokundali.com
#SiddhashramShaktiKendra #podcast #blog #merokundali
गुरु पूर्णिमाको महिमा | Episode 03 | श्रावण विशेष | Siddhashram Shakti Kendra
यस्य स्मरण मात्रेण ज्ञान मुत्पद्यते स्वयम् । य एवं सर्व संप्राप्य तस्मे श्री गुरुवै नमः ।। “जसको स्मरण मात्र गर्नाले स्वतःस्फूर्त ज्ञान उत्पत्ति भई सौभाग्य प्राप्ति हुन्छ, जोस“ग बस्नाले मात्रै पनि अष्ट गन्धादि सुगन्धको आभाष हुन्छ, जसको दर्शन गर्नाले ह्दय प्रफुल्ल बनी आ“खाहरूलाई सन्तोष वा शीतलता प्राप्त हुन्छ, जसका शब्दहरू स्मरण गर्नाले जीवनको श्रेष्ठता प्राप्त हुन्छ र जसको सेवाले आध्यात्मिक र भौतिक सुख प्राप्त हुन्छ, त्यस्ता गुरुलाई सभक्ति प्रणाम गर्दछु ।”
Join us :
Facebook : https://www.facebook.com/ssknepal/
App Link : https://play.google.com/store/apps/details?id=easysoftnepal.com.ssk
Website : http://gnv.org.np
Also in Mero Kundali
Facebook : https://www.facebook.com/merokundalinepal
App Link : https://bit.ly/363SzRU
Website : merokundali.com
#SiddhashramShaktiKendra #podcast #blog #merokundali
शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ? | Episode 02 | श्रावण विशेष | Siddhashram Shakti Kendra
शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ? श्रावण महिनालाई श्रावणी पर्वको महिनाको रूपमा पनि लिइन्छ । यस महिनाभर वेद वाचन गर्ने चलन पनि छ । यही महिनामै रक्षा बन्धन (गुरुबाट आशीर्वाद प्राप्त गर्ने पर्व), ऋषिहरूको पूजा आराधना गर्ने पर्वहरू पर्दछन् भने श्रावण नै ‘शिव सिद्धि महिना’ हो । श्रावण महिनाको प्रत्येक सोमवार ब्रत बस्नाले हाम्रा समस्त दुःख, कष्टहरू पनि सहजै हरण हुन्छन् र मनले चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
Join us :
Facebook : https://www.facebook.com/ssknepal/
App Link : https://play.google.com/store/apps/details?id=easysoftnepal.com.ssk
Website : http://gnv.org.np
Also in Mero Kundali
Facebook : https://www.facebook.com/merokundalinepal
App Link : https://bit.ly/363SzRU
Website : merokundali.com
#SiddhashramShaktiKendra #podcast #blog #merokundali
श्रावण महिनालाई किन शिव महिना मानिन्छ ? | Episode 01 | श्रावण विशेष | Siddhashram Shakti Kendra
श्रावणमा नै शिव पूजनको किन महिमा छ त ? यो एउटा प्रश्न हुन सक्दछ । श्रावण मास सम्पूर्ण जीव जगतको जीवनाधार जलको वर्षा गर्ने वर्षा ऋतुको प्रारम्भ हो । गृष्ममा सूर्यरूप शिवले आÇना प्रचण्ड किरणहरूद्वारा जल संकलन गरी आÇनो सोमात्मक स्वरूपबाट वर्षा ऋतुमा जल वर्षण गर्नुहुन्छ ।