DiscoverAakar Post Radio 📻
Aakar Post Radio 📻
Claim Ownership

Aakar Post Radio 📻

Author: Aakar Anil

Subscribed: 0Played: 6
Share

Description

All about social media and technology.
2 Episodes
Reverse
आकार पोष्ट रेडियो 📻 को पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले अस्ति पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ ।
यस अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी नेपाल आउने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा फेरि त्यस ट्रेन्ड देखापर्‍यो ।
Comments 
loading
Download from Google Play
Download from App Store