DiscoverPokhara News
Pokhara News
Claim Ownership

Pokhara News

Author: Ganthan.com

Subscribed: 0Played: 20
Share

Description

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.

Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News. Support this podcast: https://anchor.fm/ganthan/support
290 Episodes
Reverse
👉 पोखरा मौजामा अल्टिच्युड फुटबल मैदान सहित खेलकुद पुर्वाधार बनाउन डिपिआर तयार👉 कास्कीमा उपनिर्वाचनः २१ जना चुनावी मैदानमा, १ को फिर्ता, ३ को बदर👉 गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुरु, ११ वटै वडामा सम्पर्क कार्यालयVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 एमसिसी क्रिकेट टोली आइतबार पोखरा आउँदै👉 प्रदेश सांसद पहारीद्वारा कास्की क्षेत्र ३ ‘ख’ को विकास योजनामा छलफल👉 पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’Visit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन👉 फिचरराजनीति स्व. रवीन्द्रको सपना साकार पार्ने अभियानमा विद्या👉 नेपाली भूमी अतिक्रणप्रति आपत्तीVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपालको प्रस्तावना विश्वमै उत्कृष्ट👉 फेवातालको माटो झिकेर तीन वटा विच भलिबल कोर्ट निर्माण गरिदैं👉 पोखरामा अन्तराष्ट्रियस्तरको कासाङ्ग च्यालेन्ज कप हुने👉 कास्की २ मा साझा पार्टीको उम्मेदवार रजनी केसीVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 भ्रमण वर्षलाई लक्षित गर्दै पोखरा र काठमाडौंबाट बस सेवा थप👉 बजेट ल्याउने कार्यतालिका नमिल्दा योजनाहरुमा ट्रिप्लीकेसनः मुख्यमन्त्री👉 गाईको संरक्षणको माग गर्दै विश्वहिन्दू महासंघको ग्यापनपत्र👉 पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता जारीVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
Pokhara newsपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्न विदेशी खोज्ने तयारीमा सरकार जुटेको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प धमाधम निर्माण हुदै👉  कास्की २ उपनिर्वाचनः को को छन् सम्भावित उम्मेदवार ?👉 पोखरामा हुने पिपिएल दोस्रो संस्करणको तयारी, मैदानको मर्मत कार्य शुरुVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 शनिबार र आईतबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईने👉  खानेपानीको पाईप विस्तार गर्न बिच सडकमा रेखांकन, सडक बिचबिचमा फोड्ने👉 तरकारीमा विषादी न्युनिकरणका लागि कृषकको आक्रर्षण, कार्यक्रम थप गर्न मागVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 नेवार समुदायले १३ गते भाईटीका लगाउने, १२ गते नेपाल संवत भिन्तुना ¥याली👉  गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस👉 मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दैVisit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
👉 मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तीब्र पारेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन गरिसेको छ ।👉  पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य सार्वजनीक भएको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।👉 पोखरामा चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) जितेको छ ।Visit our website for more information: https://ganthan.com/--- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/appSupport this podcast: https://anchor.fm/ganthan/support
loading
Comments 
loading
Download from Google Play
Download from App Store