DiscoverKantipur Hotlineकाँग्रेसले भाद्र २४ मा बीपी साहित्य महोत्सव २०८०’ को आयोजना गर्ने
काँग्रेसले भाद्र २४ मा बीपी साहित्य महोत्सव २०८०’ को आयोजना गर्ने

काँग्रेसले भाद्र २४ मा बीपी साहित्य महोत्सव २०८०’ को आयोजना गर्ने

Update: 2023-08-28
Share

Description

काठमाडौं भाद्र ११,

पार्टीका संस्थापनक नेता नेता बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले भाद्र २४ गते ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने भएको छ ।


नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आसन्न महोत्सवमा सम्भाषण हुनुका साथै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष आदि शीर्षकमा महोत्सवका सत्रहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।




 भाद्र २४, २५ र २६ गते कांग्रेस मुख्यालयमा आयोजना हुने महोत्सवमा अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा पुस्तामा बीपी पठन र परिवारले बुझेका बीपी शिर्षकमा समेत विभिन कार्यक्रमको आयोजना संगै कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

काँग्रेसले भाद्र २४ मा बीपी साहित्य महोत्सव २०८०’ को आयोजना गर्ने

काँग्रेसले भाद्र २४ मा बीपी साहित्य महोत्सव २०८०’ को आयोजना गर्ने

Shreejan Jha