DiscoverPODS by PEIनोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति
नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

Update: 2024-06-28
Share

Description

अब जारी: पि. ई. आईको गभर्नेन्स टिमका ३ जना सहकर्मीहरु - जनक पोख्रेल, अविनाश कर्ण र सुशभ निरौला,  गत महिना फिल्ड भिजिटमा कोहि कर्णाली त कोहि लुम्बिनी पुग्नुभएको थियो | आजको भागमा उहाँहरुले नेपालको गभर्नेन्स स्पेसमा गरिरहनु भएको अध्ययन अनुसन्धान र त्यसै क्रममा देशका विभिन्न ठाउँमा पुगेर विभिन्न क्षेत्रका मान्छेसँग अन्तरक्रिया गरेर, सुनेर, सिकेर, बुझेर आएका कुराको छलफल र समिक्षा गर्नुभएको छ | उहाँहरुले नेपालमा संघियता कार्यन्वयन र त्यसमा पनि विशेषगरी प्रादेशिक सरकार र त्यस अनतर्गतका विभिन्न संरचनाहरुको कार्यसम्पादन र तिनलाई संघिय र स्थानीय सरकारले हेर्ने दृष्टिकोणका साथै, बृहत्तर जनसमुदाय र अन्य सरोकारवाला संस्थाको प्रदेश सरकारसंगको अनुभबका बारेमा समिक्क्षात्मक बिस्लेशन गर्नुभएको छ |


आजको भागका ३ जना सहकर्मीहरुमा जनक पोख्रेल Research Officer को रुपमा, अविनाश कर्ण Sub-National Programs Coordinator को रुपमा र सुशभ निरौला Researcher को रुपमा पि. ई. आईमा आबद्ध हुनुहुन्छ | उहाँहरुको अनुभव र काम बारे थप जान्न तपाइले हाम्रो वेबसाईट pei.center भिजिट गर्न सक्नु हुन्छ |




हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !

Comments 
In Channel
Season 3: Teaser

Season 3: Teaser

2024-12-0401:18

loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

Policy Entrepreneurs Inc.