DiscoverGandaki Newsमास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks
मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

Update: 2020-08-30
Share

Description

कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।


यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ ।



---

This episode is sponsored by
· Anchor: The easiest way to make a podcast. https://anchor.fm/app

Support this podcast: https://anchor.fm/gandakinews/support
Comments 
In Channel
loading
Download from Google Play
Download from App Store
00:00
00:00
1.0x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

Gandaki News