DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टAustralia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’
Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’

Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’

Update: 2025-11-10
Share

Description

Sydney clinical nurse specialist Luna Luitel was crowned Miss Nepal 2025 in August this year. The 26-year-old, who is a student of public health at the University of Sydney, will be representing Nepal in the upcoming Miss World pageant. Following her win, our Nepal correspondent Prayas Dulal spoke to Luitel about her journey from moving to Australia at the age of 17 as an international student to soon representing Nepal on an international stage. - पोडकास्टको यो अङ्कमा हामी मिस नेपाल २०२५की विजेता लुना लुइँटेलसँग केही समय अघि रेकर्ड गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। सत्र वर्षको उमेरमा अस्ट्रेलिया आएकी र हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थ पढ्दै गरेकी २६ वर्षीय लुइँटेलले मिस नेपालको ताज पहिरेसँगै अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। विदेशमा रहेका नेपालीलाई “लर्न, अर्न एन्ड रिटर्न” भन्ने सन्देश दिन रुचि रहेको बताउने लुइँटेलसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
Comments 
loading
In Channel
loading
00:00
00:00
1.0x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes