DiscoverHealth At Home PodcastDR. RAM KANTHA MAKAJU SHRESTHA I | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST|#11
DR. RAM KANTHA MAKAJU SHRESTHA I | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST|#11

DR. RAM KANTHA MAKAJU SHRESTHA I | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST|#11

Update: 2023-11-10
Share

Description

Health at Home Podcast मा तपाईँलाई स्वागत छ । परिवारदिख समाजसम्मको स्वास्थ्य र स्वास्थ्य सेवाका समस्याहरुको बारेमा कुराकानी हुने यो पडकास्ट डा. विशाल ढकालले संचालन गर्नुहुन्छ । उहाँ कार्डियो सर्जन (non practicing) तथा स्वास्थ्य सेवा व्यवस्था विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ ।

प्रोफेसर डा.राम कण्ठ माकजू श्रेष्ठ काठमाडौं विश्वविद्यालयको ८ बर्षे उपकुलपतिको सफल कार्यकाल पश्चात हाल धुलिखेल अस्पतालको कार्यकारी निर्देशक हुनुहुन्छ । अस्ट्रीयामा एक सिद्ध र प्रसिद्ध चिकित्सक हुदाँ हुदैँ आफ्नो अस्ट्रीया बसाईलाई त्यही थाती राखी श्रीमती र छोरीका साथ धुलिखेल फर्केर धुलिखेल अस्पताललाई एक नमुना सामुदायिक अस्पतालका रुपमा स्थापति गर्नुभएको छ । डा. श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा रहँदा व्यवहारिक शिक्षालाई कक्षाकोठा देखि समुदायसम्म लेराउन विभिन्न विभागहरुको संस्थापना लगायत स्वास्थ्य, शिक्षा र वावावरण लगायतको कार्यक्रमहरुमा योगदान पुर्याउनुभयो । उहाँ व्यवहारिक शिक्षाबाट मात्र ऐतिहासिक ज्ञानको निर्माण हुन्छ र जसले युवा पीढीलाई प्रगति र राष्ट्र निर्माणमा मार्ग निर्देशन गर्दछ भन्ने सोच राख्नुहुन्छ ।

This podcast is produced by Health at Home, an institution that has redefined healthcare in Nepal through customized home healthcare services. Health at Home continue to innovate and prioritize quality care with a passionate team dedicated to improving people's lives. Subscribe to our channel for more podcasts and healthcare tips.


©️MEDPRO INTERNATIONAL


Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited and may lead to a claim/ strike by YouTube, Facebook, or any other media platform.


A YelloWorks Production


Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

DR. RAM KANTHA MAKAJU SHRESTHA I | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST|#11

DR. RAM KANTHA MAKAJU SHRESTHA I | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST|#11

Health At Home