SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Update: 2025-10-28
Description
Listen to the top Australian news from the last seven days. - आसियान शिखर सम्मेलनका क्रममा एन्थोनी अल्बानिजी र चिनिया प्रिमियरबीच भेट, अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए र घाइते भएका कारण करिब दुई वर्ष मटिल्डाजबाट अलग रहेकी स्याम करको टोलीमा आगमन लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Comments
In Channel



