SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Update: 2025-10-21
Description
Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियन दुर्लभ खनिज र धातुको प्रयोग गरी रक्षा र आधुनिक प्रविधिको विकास गर्न सकिने प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाई, असुरक्षित सैन्य अभ्यास गरेको भन्दै अस्टेलियाद्धारा चीनको आलोचना र रग्बीमा अस्ट्रेलियन टोली वलबीजले टोकियोमा आइतवार जापानसँग भिड्ने लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Comments
In Channel