DiscoverShramik SanjalSS FB Live #274 बिभिन्न देशका अपडेटहरू ।
SS FB Live #274 बिभिन्न देशका अपडेटहरू ।

SS FB Live #274 बिभिन्न देशका अपडेटहरू ।

Update: 2022-03-24
Share

Description

आजको लाईभमा पनि हामीलेः


यूएई अपडेटः


- फेक ईमेल,वेबसाइट, अनलाइन अकाउन्ट बनाएमा यूएई दिराम २ लाख सम्म जरिवाना साथै २ वर्ष सम्म त्यस्तो गर्ने व्यक्ति लाई सजाय हुन सक्ने।


- यूएई रेसिडेन्सले अब पार्क प्रवेश गर्ने कार्ड विधुतीय माध्यमबाट नै रिन्यू गर्न सकिने।


- यूएई दिराम ३ लाख जतिको घडी चोरी गरेका कारण २ व्यक्ति पक्राउ परेका छन्।


- अबुधावी एयरपोर्ट र दूबई एयरपोर्ट यो हप्ता मार्च - २५-२८ देखि अप्रिल ७-९ सम्म बढी व्यस्त रहने।( यूएईका विधालयहरूमा Spring break ) का कारण यात्रा गर्ने संख्या बढ्ने।


- अहिले सम्म झण्डै २१ मिलियन भिजिटर्सले एक्स्पो - २०२० भिजिट गरिसकेका छन्।


- रमादानको अवसरमा Carrefour मा १०,००० Items मा 50% Discount ( Multiple Categories - food, beverage, technology)


- दुबईमा एक Nanny ले बच्चाको indecent video click गरेर सेयर गरेका कारण ३ महिना जेल सजाय र त्यसपश्चात देश निकाला गरिने भएको छ।


कतारः


-कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रम मन्त्री डाक्टर अलि बिन समिख अल मर्रीसँग  दोहामा शिष्टाचार भेटवार्ता साथै कतारमा कार्यरत नेपाली हरु सग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


-रमादानलाई लक्षित गर्दै दैनिक उपभोग्य बस्तुको मुल्य घट्यो । करिब ८ सय बस्तुको मुल्य घटेको हो ।


-फिफाले बिश्वकपको टिकट बिक्री खुला गरेको छ ।


-अनडकुमेन्टेड भएर बसेका आप्रवासी श्रमिकलाई घर फर्कने या आधा जरिबाना तिरेर कतारमै  डकुमेन्टेड भएर बस्ने समय सिमा मार्च ३१सम्म मात्र ।


साउदी अरेबियाः


- हिजो बसेको साउदि सरकारको  क्याबिनेटले अब देखि साउदि अरब आउने सम्पुर्ण श्रमिक तथा अन्य यात्रुलाइ अब पि सि आर र  आए पछिको क्वारेन्टाइनको जरुरत नपर्ने भएको छ साथै कोरोनाको कारणले लगाइएको सम्पुर्ण नियमहरु हटाउने निर्णय भएको छ !


श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org


Voting Right सम्बन्धी आफ्नो धारणा सहित सहमती असहमती जनाउनको लागीः https://forms.gle/2nB8KasTe6ApYSvF6


'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile


हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

Comments 
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

SS FB Live #274 बिभिन्न देशका अपडेटहरू ।

SS FB Live #274 बिभिन्न देशका अपडेटहरू ।

Shramik Sanjal