DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टStories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)
Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)

Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)

Update: 2025-10-27
Share

Description

SBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with international student Diki Bomjan, yoga instructor Arjun Paudel, and Bhutanese refugee-turned-traveller Narayan Mishra. The trio spoke to SBS Nepali about life in Cairns, their hobbies, and their enjoyment of festivities like Tihar with the local community. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिनु भएका डिकी बम्जन, अर्जुन पौडेल र नारयण मिश्रसँग उहाँहरूको केर्न्ससम्मको यात्रा, तिहार अनि गित संगित लगायतका विषयहरूमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।
Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)

Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)