3. In Nepali: नेपालमा बालबालिकाको यौन शोषण
Update: 2020-01-29
Description
नेपालमा विद्यमान बाल यौन शोषणबारे तपाईँलाई के कस्तो जानकारी छ ? बाल यौन दुव्र्यवहार लाइभ स्ट्रीमिङ अपराधीकरण गरिएको छैन भन्ने तपाईँलाई जानकारी छ ? यस्तै आर्थिक कठिनाईबाट छुट्कारा पाएर बाँच्न परिवारहंरुले छोरीको विवाह गरीदिएको ? आज हामी तपाईँहरुलाई हाम्रो जानकारीमा रहेका सबै कुरा बताउँछौं ।
Comments
In Channel