DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टAdvocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’
Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’

Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’

Update: 2025-09-12
Share

Description

In our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Tika Ram Bhattarai about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’

Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’