Nepal Update: Sushila Karki appointed as the new Nepali PM, elections to be held in March 2026 - नेपाल अपडेट: अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्की नियुक्त, २०२६ को मार्च ५ मा निर्वाचन
Update: 2025-09-12
Description
Nepal’s President, Ram Chandra Poudel, has named former Chief Justice Sushila Karki as the country's interim Prime Minister. Following her appointment, Prime Minister Karki recommended the dissolution of the House of Representatives, which was then dissolved by Poudel. The National Assembly will continue to function. Karki has been mandated to hold elections within six months, with the House of Representatives elections scheduled for Thursday, 5 March 2026. - नेपालका राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। माथिल्लो सदन राष्ट्रिय सभा भने कायमै रहने बताइएको छ र कार्कीलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश दिइएको छ जस अनुसार अब सन् २०२६ को मार्च ५, बिहीवारका दिन प्रतिनिधिसभा निर्वाचन हुनेछ।
Comments
In Channel