DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टBondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?
Bondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?

Bondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?

Update: 2025-12-18
Share

Description

In the wake of the Bondi beach tragedy last weekend, Sydney has welcomed new mental health support systems. New South Wales Health is offering support for anyone affected - both directly and indirectly. - बोन्डाइ बीचमा यो आइतबार भएको घातक आक्रमण पछि सिड्नीमा थप मानसिक स्वास्थ्य सहयोग सेवाहरू सुरु गरिएका छन्। घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष, जुनसुकै किसिमले प्रभावित भएका मानिसहरूलाई सहयोग गर्न बोन्डाइ र कुजीमा प्रशिक्षण प्राप्त मानसिक स्वास्थ्य चिकित्सकहरू उपलब्ध रहेको न्यु साउथ वेल्सले जनाएको हो। ती चिकित्सकहरू बिहान आठ बजेदेखि राति आठ बजेसम्म त्यहाँ सजिलै देख्न र चिन्न सकिने गरी, न्यु साउथ वेल्स हेल्थका ‘हाई-भिज’ लगाएर तैनाथ हुने बताइएको छ। एक रिपोर्ट।
Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes