Episode 3: ‘जितेर नि हारै पाएँ’ (नेपाली भाषामा)
Description
This episode is also available in English. You can find it in our podcast feed.
यस शृंखलामा हामी क्विन्समा बस्ने दुईजना नेपालीको कथा सुनाउंछौं। दुवैजना नयां अवसार खोज्दै अमेरिका आएका थिए, र दुवै जनाको एक दिन नेपाल फर्कने मनसाय थियो। तर धेरै वर्ष बितिसक्दा पनि दुवैजना अमेरिकामै छन् ।
यस शृंखलामा उल्लेख गरिएका स्रोतहरू:
· अधिकार (मानव अधिकार र सामाजिक न्यायका लागि काम गर्ने न्यू योर्क स्थित संस्था)
· पासाङ् स्ट्राइकिंग स्टाइल (जेक्सन हाइट्स स्थित सैलुन): @pasangstrikingstyle / www.instagram.com/pasangstrikingstyle
शृंखला निर्माता - पिटर गिल र श्रद्धा घले, र साथमा मेलोडी छाउ, एना विलियम्स, नेटली मिलब्रोट, र फे युवान।
मिश्रन र सम्पदान - कोरी छोई, र संगीतकार एलायस रविन।
अधिकारका नर्बदा क्षेत्री र हिमालयन एल्डर्स प्रोजेक्टका थुप्तेन चक्रिशरलाई विशेष धन्यवाद।
यो पड्कास्ट नेशनल एन्डावमेन्ट फर द ह्युम्यानिटीज: डेमोक्रेसी डिमांड्स विजडम परियोजना को सहयोग द्वारा बनाइएको हो। यस पड्कास्टमा व्यक्त गरिएको कुनै पनि विचार वा निष्कर्षले नेशनल एन्डावमेन्ट फर द ह्युम्यानिटीज लाई प्रतिनिधित्व गर्दैन।



