GB Chiran, Stage Show to Screenplay (चिरंजीवी, स्टेज शो देखि स्क्रीनप्ले सम्म)
Update: 2020-06-26
Description
This episode of the givingBack podcast brings you Mr. Chiranjibi Sapkota, aka GB Chiran, with our host Saroj Lamichahne. Sapkota is a singer, actor and a long time Radio Jockey. Started his career in the western Nepal, he recalls his experiences of transitioning to the city of dreams - Kathmandu. He survived. He thrived through the toughs and thins of living in the capital city, while also re-starting his engagement with his audiences through several media platforms. Without a doubt his stories has inspirations and lessons for a newbie.
In Nepali:
givingBack Podcast को यस शृंखलामा तपाइँलाई श्री चिरंजीवी सापकोटा, जीबी चिरान, हाम्रो होस्ट सरोज लामिछ्नेसँगै ल्याउँदछ।सापकोटा एक गायक, अभिनेता र लामो समय रेडियोकर्मी हुन्। पश्चिमी नेपालमा उनले आफ्नो क्यारियर शुरू गरे, र उनी सपनाको शहर - काठमाडौंमा झेलिएका अनुभवहरू सम्झन्छन्।
उनी जिए, राजधानी शहरमा सुख -दु:ख बीच जीविकोपार्जन गर्न उनी सफल भए र धेरै मिडियाहरू मार्फत आफ्ना दर्शकहरूसँगआफ्नो साक्षात्कार पनि पुनः सुरु गरे।
निसन्देह यो कथा एक प्रेरणा छ।

Comments
In Channel