Nationals ditch net zero as Liberals ponder their own climate policy - किन छाड्यो नेश्नल पार्टीले ‘नेट जीरो’ नीति?
Update: 2025-11-05
Description
The Nationals have formally walked away from support of Australia's net zero emissions by 2050 policy after a party room meeting in Canberra. - नेश्नल्सले शून्य उर्त्सजनको सरकारी प्रतिबद्धतालाई समर्थन नगर्ने निर्णय गरेको छ। गठबन्धन भित्रको अर्को दल, लिबरल पार्टीले यसका बारेमा आफ्नै धारणा राख्ने बताइरहँदा, सङ्घीय सरकारको जलवायु परिवर्तन सम्बन्धी कानूनमा संशोधन प्रस्ताव के पारित होला त? एक रिर्पोट।
Comments
In Channel



