Nepal's Gen Z protests saw ‘ unnecessary and excessive force’: Amnesty International - जेन जी आन्दोलनमा ‘अनावश्यक बलको प्रयोग’: एम्नेस्टी इन्टरनेसनल
Update: 2025-12-19
Description
Amnesty International recently released its research briefing on Nepal's Gen Z protest that took place on September 8. The report concludes that the protest involved what it describes as “Nepal’s deadly crackdown on protestors”. Our Nepal correspondent Pratichya Dulal spoke with Amnesty International Nepal Director Nirajan Thapaliya about details highlighted in the report. A warning: This story contains distressing content. - मानव अधिकार सम्बन्धि संस्था एम्नेस्टी इन्टरनेसनलले सेप्टेम्बर आठमा भएको जेन जी प्रदर्शन बारे उक्त संस्थाले गरेको अध्ययन प्रतिवेदन हालै काठमाण्डूमा सार्वजनिक गरेको थियो। "प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन" उक्त प्रतिवेदनको निचोड रहेको छ। यही सन्दर्भमा, उक्त रिपोर्टले देखाएका अन्य विषयहरुबारे एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। चेतावनीः हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा समावेश गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
Comments
In Channel























