Nepal Update: Government, Gen Z sign 10-point deal; more parties register for March elections - नेपाल अपडेट: सरकार र जेन जीबिच १० बुँदे सम्झौता, समानुपातिक निर्वाचनका लागि एक सय दलले दिए निवेदन
Update: 2025-12-15
Description
Listen to the latest weekly update from Nepal, including 100 parties applying for the proportional representation election, a 10-point agreement between the government and Gen Z representatives, ministers' addition to the cabinet and the conclusion of NPL season 2 ends with a victory for the Lumbini Lions. - आगामी मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै, सरकार र जेन जीबिच भएको १० बुँदे सम्झौता, मन्त्रीपरिषद्मा थपिएका चार मन्त्री, सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली र खेलकुदमा एनपीएलको दोस्रो संस्करणका विजेता लुम्बिनी लायन्स लगायत लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Comments
In Channel























