पाचौ तुराही प्रकाश :९: ७-१२
Update: 2025-10-14
Description
के तपाई अाफनो अात्मिक हातहतियार हरु लिएर लढाई गर्न तयार हुनहुन्छ? के तपाईलाई थाहा छ तपाईको लडाई कुनै पनि धर्म र राष्ट्रको बिरुद्धमा होईन,तर तपाईको लडाई कसको बिरुद्ध मा हो?
Comments
In Channel




