वातावरण स्वच्छ राख्न मानवीय व्यवहार सुधारौँ
Update: 2024-05-04
Description
संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर,
हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐन कानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार गर्नु आवश्यक छ । वातवरणको संरक्षणका लागि तीनै तहका सरकारले नीति ल्याउने र त्यसको कार्यान्वयनमा नागरिकलेसमेत सघाउने हो भने वातावरणीय दुष्चक्रबाट हामी मुक्त हुन सक्छौँ । आजको कार्यक्रम हामीले वातावरणको अधिकार र वायु प्रदुषणका विषयमा केन्द्रीत गरेका छौँ । यसै सन्दर्भमा हामीले वातावरण विज्ञ डाक्टर उत्तमबाबु श्रेष्ठसँग कुराकानी गरेका छौँ ।
Comments
In Channel






