‘Historic exchange’: all Israeli hostages freed as Gaza peace talks continue - ‘ऐतिहासिक सट्टापट्टा’: गाजा शान्ति वार्ता जारी रहँदा इजरेली बन्धकहरू रिहा
Update: 2025-10-15
Description
All 20 surviving Israeli hostages have been released from Hamas captivity in Gaza in a historic exchange as part of the first phase of a Gaza peace plan. And nearly 2000 Palestinians have also been freed from Israeli prisons, with the majority headed back to the war-ravaged Palestinian enclave. - गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत गाजामा हमासको कब्जाबाट बाँचेका सबै २० जना इजरेली बन्धकहरूलाई रिहा गरिएको छ। लगभग २,००० को सङ्ख्यामा रहेका प्यालेस्टिनीहरूलाई पनि इजरेली जेलबाट मुक्त गरिएको छ।
Comments
In Channel