DiscoverMySansar
MySansar
Claim Ownership

MySansar

Author: MySansar

Subscribed: 2Played: 13
Share

Description

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.
34 Episodes
Reverse
यस अडियो पडकास्टमा, एक पुरुषको मौन चीत्कार सुन्नुहोस्। यो घटना पीडित भएर पनि दोषी बनाइएका ती पुरुषहरूको प्रतिनिधि हो, जसको मौनतालाई समाजले कहिल्यै सुन्दैन।🎧 सुन्नुहोस्, किनभने पीडाको कुनै जेन्डर हुँदैन।👉 सम्पूर्ण ब्लग पढ्न: https://mysansar.com/2025/06/52575/
आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौं जसले पत्रकारिताको विश्वसनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ। शिकागो सन-टाइम्स नामक पत्रिकाले हालै आफ्नो "हिट इन्डेक्स" गाइडमा एक ग्रीष्मकालीन पठन सूची (summer reading list) प्रकाशित गर्‍यो। यो सूचीमा वास्तविक लेखकहरूका धेरै काल्पनिक (अस्तित्वमा नभएका) पुस्तक शीर्षकहरू समावेश थिए। सबैभन्दा चिन्ताजनक कुरा के हो भने, यो सूची आंशिक रूपमा AI द्वारा उत्पादन गरिएको थियो।
घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ।
नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन्केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।https://mysansar.com/2025/05/52508/
नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका रहेछन्। अथवा कुलमानलाई खुइल्याउने नियतले बुझ पचाएर जनता झुक्याउन खोजेका रहेछन्। थप : https://mysansar.com/2025/05/52490/
आज हाम्रो देशमा फिल्म भन्दा तेज गतिमा घटना घट्यो – सर्वोच्चको अनधिकृत पत्रले नेता जेल, पछि पत्र लेखक नै प्रहरीको हिरासतमा! तर मिडियाले के गर्‍यो? स्रोतले भन्यो भन्दै गलत खबर ठोक्दै मिथ्या सूचना पस्कियो। कसरी भटाभट मिडिया चिप्लिए
आउनुस्, नपढे आधा हैन एक चौथाइ जिन्दगी त पक्कै खेर जाने अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्डबारे विस्तृतमा बुझौँ।
#WhoKilledNirmala

#WhoKilledNirmala

2024-09-2012:39

Who Killed Nirmala is a 30 part investigative series by Umesh Shrestha 'Salokya' . Read it on https://www.whokillednirmala.com
On 1 February, 2005, when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠ The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved ⁠House of Representatives⁠, following the ⁠Loktantra Andolan⁠.⁠
On 1 February when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠ The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved ⁠House of Representatives⁠, following the ⁠Loktantra Andolan⁠.⁠⁠
पत्रकारहरुको अलमल
राजु आचार्यको ब्लग । https://mysansar.com/2023/05/50809/
यस्ता हजारौँ गैरआवासीय नेपालीहरु छन् जसले दुई देशको नागरिकता लिएर पायक पर्दा उपयोग/ दुरुपयोग गरिरहेका छन्। नेपाल राज्यको रूपमा पुनः एकपटक चुक्दैछ। असफल हुँदैछ। तर मिडियाले रवि बाहेक अरुलाई देखेकै छैन, देख्न चाहेकै छैन। 
#ChhoriMaiyaKhai सिरिज १० वर्षपछि कसरी चर्चामा आयो यो रहस्यमय घटना ?
छलफलमा सहभागी : पूर्व डिआइजी हेमन्त मल्ल, टेक्निकल इन्भेस्टिगेसनमा लामो समय काम गरेका पूर्व इन्स्पेक्टर दीपेन्द्र अधिकारी, #ChhoriMaiyaKhai सिरिज रिपोर्टिङ गर्ने उमेश श्रेष्ठ 'सालोक्य', उकेरा प्रधान सम्पादक केपी ढुंगाना सञ्चालक : टपेन्द्र कार्की
कोरोना भाइरसको दोस्रो लहर बढ्दै गर्दा नेपालगंजको भेरी अञ्चल अस्पतालमा स्थलगत रिपोर्टिङ गरेका अनलाइनखबरका सागर बुढाथोकी र चन्द्र आलेको अनुभव
वैशाख १२ को भूकम्पको सम्झना : पत्रकारहरु ऋषिकेश दाहाल, उमेश श्रेष्ठ, नेत्र तामाङ, सागर बुढाथोकी, स्वेच्छा राउत, विधुर ढकाल,  सविन ढकाल, रीना मोक्तान, वीपी साह, सहयोग रन्जित। यो अडियो रेकर्ड गर्दा हामी सबै पहिलोपोस्टमा काम गर्थ्यौँ।
सहभागीहरु : डा. विशाल भण्डारी, दाेर्जे गुरुङ, मान्ठा, सागर बुढाथाेकी । हाेस्ट : अनन्त काेइराला
‘निर्मला पन्तको हत्यारा अब २० दिनभित्रै पत्ता लागिसक्नेछ।’ केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त? के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो? माइसंसारमा उमेश श्रेष्ठको लेखन, महेन्द्र बमको वाचन।
Vipassanā (Pāli) or vipaśyanā (Sanskrit) literally "special, super, seeing (Passanā)",is a Buddhist term that is often translated as "insight". The Pali Canon describes it as one of two qualities of mind which is developed (bhāvanā) in Buddhist meditation, the other being samatha (mind calming). It is often defined as a form of meditation that seeks "insight into the true nature of reality", defined as anicca "impermanence", dukkha "suffering, unsatisfactoriness", anattā "non-self", the three marks of existence in the Theravada tradition, and as śūnyatā "emptiness" and Buddha-nature in the Mahayana traditions. See Wikipedia.
loading
Comments