DiscoverMySansarमिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?
मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

Update: 2025-05-16
Share

Description

नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन्

केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।

https://mysansar.com/2025/05/52508/

Comments 
In Channel
#WhoKilledNirmala

#WhoKilledNirmala

2024-09-2012:39

loading
00:00
00:00
1.0x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

MySansar