रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो?
Update: 2025-04-30
Description
आज हाम्रो देशमा फिल्म भन्दा तेज गतिमा घटना घट्यो – सर्वोच्चको अनधिकृत पत्रले नेता जेल, पछि पत्र लेखक नै प्रहरीको हिरासतमा! तर मिडियाले के गर्यो? स्रोतले भन्यो भन्दै गलत खबर ठोक्दै मिथ्या सूचना पस्कियो। कसरी भटाभट मिडिया चिप्लिए
Comments
In Channel