Episode # 14 उत्पति: विवाह, ख्रीष्टको सुसमाचारको चित्रण
Update: 2021-01-16
Description
सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । 
साभार: केहि अंशहरू पास्टर तिमोथी के.सीको वचनबाट
Comments 
In Channel







