Episode # 26 उत्पति: नोआ र अनुग्रह
Update: 2021-01-28
Description
सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।
केहि अंशहरु कमल अधिकारी, आजको मन्नबाट, र आर. एल. हिमर्स, जुनियरको प्रवचनबाट साभार गरिएको छ।
https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal
Comments
In Channel




