Radio_Program Together for Humanity_Episode 146 (19-08-2017)
Update: 2017-08-20
Description
बाढीकोे प्रभावका बारेमा तयार पारिएको रिपोर्ट, बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले के कसरी काम गरिरहेको छ भन्ने बारेमा विपद् व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेसँग गरिएको कुराकानी र हाम्रो स्वास्थ्य हामै हातमा स्तम्भका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान इकाइ संयोजक डाक्टर शेर वहादुर पुनको विचार ।
Comments
In Channel