Tihar Deusi Bhailo songs: ‘Passing on culture to our children brings us so much joy!’ - देउसी भैलोका गीतहरू: ‘बच्चाहरूलाई आफ्नो संस्कृति सिकाउन पाउँदा खुसी लाग्छ!’
Update: 2025-10-22
Description
What is your memory of your first ‘Deusi Bhailo’ in Australia? SBS Nepali spoke to community members in Melbourne about their festive experiences this Tihar at cultural programs done by various Nepali community organisations. Listen to our conversation with participants at the Deusi Bhailo program by Tamu Samaj Victoria and Children's Day celebration by Nepali Association of Victoria (NAV) on Saturday, 18 October and Tihar event by Royal Westerns Club (RWC) on Sunday, 19 October 2025. - गएको सप्ताहन्त मेलबर्नस्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूले तिहार लगायत कार्यक्रमहरु आयोजना गरेका थिए। शनिवार, १८ अक्टोबरमा तमु समाज भिक्टोरियाको देउसी भैलो तथा नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को बाल दिवस थियो भने, आइतबार, १९ अक्टोबरमा रोयल वेस्टर्न्स क्लब (आरडब्लुसी)ले पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। अस्ट्रेलियामा पहिलो पटक देउसी-भैलो खेलेको सम्झना, चाडपर्वमा सहभागी हुँदाको अनुभव लगायतका विषयमा ती कार्यक्रमका सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Comments
In Channel