DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टUnderstanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?
Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?

Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?

Update: 2025-10-22
Share

Description

Australia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it matters. - अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes