DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टTihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’
Tihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’

Tihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’

Update: 2025-10-22
Share

Description

This Tihar, we are taking to Queanbeyan, a regional city in New South Wales, near Canberra. SBS Nepali spoke to pariticipants and visitors at the Diwali Mela Lantern Festival organised by Queanbeyan Multicultural Centre on Saturday, October 18. Nepali community members shared what it means to celebrate festivals away from home, and how it has evolved over time. - क्यानबरा नजिकै न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा पर्ने क्विन्बीयनका नेपाली समुदायले यसपालि चाडबाड कसरी मनाए? शनिवार, अक्टोबर १८ मा सम्पन्न भएको 'दिवाली मेला ल्यान्टर्न फेस्टिभल'मा पुगेका नेपालीभाषी अभिभावक, बालबालिका र समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। क्वीनबीयन मल्टी कल्चरल सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपाली मूलका अभिभावक, बालबालिका र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। अस्ट्रेलियामा चाडबाड मनाउँदाको अनुभव बारेमा समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes