War against Cancer !! True Story of Warrior !! क्यान्सर जित्ने योद्धा को कथा ।।
Update: 2020-05-05
Description
।आउनुहोस सुनौ । पोडकास्ट मा एकजना व्यक्ती जसले क्यान्सर रोग लाई परस्था गर्न सफल हुनु भयो । क्यान्सर रोग लाग्दा कस्तो खाल को मानसिक , शारीरिक तनाव हुन्छन् कसरी आफू,परिवार लाई सम्हाल्ने । कसरी क्यान्सर जित्न सकिन्छ । उहाँ सँग हामी गाफ गर्ने छौं । सुन्नु होला । यो पोडकास्ट गूगल पोडकास्ट मा नी सुन्न सक्नु हुन्छ । सुनेर प्रतिक्रिया को साथ साथै सेयर पनि गरिदिनु होला ।
Comments 
In Channel




