पत्रकार विवेक पोख्रेल सँग गरिएको कुराकानी , चितवनमा महामारी को बेला कसरी सेवा दिँदै छु भन्ने विषय मा
Update: 2021-05-25
Description
कोरोना संक्रमण भएकालाई सहयोग गर्ने र यसको रोकथामका लागी चितवनका विभिन्न युवाहरुले COVID 19 IN EMERGENCY RESPONSE TEAM कोभिड १९ इमेरजेन्सी रेस्पोन्स टिम मार्फत सेवा दिदै आएका छन् । टिम मार्फत संक्रमीतलाई फोन र फिल्डमानै गएर परामर्श दिनेकाम पनि हुदै आएको छ । प्रस्तुत छ यसै विषयमा रहेर कोभिडको परामर्श दिदै आउनु भएका डाक्टर आविस्कार चापागाईं संग Synergy एफएम का  सहकर्मी विवेक पोख्रेलले गर्नु भएको कुराकानी !!
Comments 
In Channel




