‘I value a book’s journey’: Madan Puraskar winner Chuden Kabimo - ‘किताबको यात्रामा विश्वास गर्छु’: २०८१ मदन पुरस्कार विजेता छुदेन काविमो
Update: 2025-11-18
Description
West Bengal-based Chuden Kabimo's book ‘Urmaal’ was awarded the Madan Puraskar this year. The book is based on the stories and struggles of tea plantation workers. Kabimo, who had previously written ‘Faatsung’ based on the Gorkhaland movement, says a book makes its own journey. Our Nepal correspondent Prayas Dulal spoke with Kabimo about his writing process and upcoming projects. - नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको कृती उरमालले वि.स. २०८१ को मदन पुरस्कार पायो। उरमाल चिया बगानसँग जोडिएका व्यक्तिहरूको कथा हो। प्रकाशन पछिको यात्रा किताब स्वयंले गर्छ भन्ने मान्यता राख्ने काविमोले यस अघि गोर्खाल्याण्ड आन्दोलनमा आधारित उपन्यास फातसुङ लेखेका थिए। पुरस्कार लिन काठमाण्डू आएका बेला नेपाल संवाददाता प्रयास दुलालले काविमोसँग गरेको कुराकानी सुन्नुहोस्।
Comments
In Channel













