माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा
Update: 2025-06-06
Description
यस अडियो पडकास्टमा, एक पुरुषको मौन चीत्कार सुन्नुहोस्। यो घटना पीडित भएर पनि दोषी बनाइएका ती पुरुषहरूको प्रतिनिधि हो, जसको मौनतालाई समाजले कहिल्यै सुन्दैन।
🎧 सुन्नुहोस्, किनभने पीडाको कुनै जेन्डर हुँदैन।
👉 सम्पूर्ण ब्लग पढ्न: https://mysansar.com/2025/06/52575/
Comments
In Channel