DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्टविपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप
विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप

विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप

Update: 2025-10-23
Share

Description

नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीको मङ्गलवार अन्त्येष्टि गरिएको छ। यस अघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सोमवार, २१ अक्टोबरमा जोशी प्रति श्रद्धाञ्जली दिएकी थिइन्। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका २५१ जना बन्धक मध्येका एक थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। गत हप्ता इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। नेपाल संवाददाता प्रयास दुलालसँगको सहकार्यमा तयार पारिएको एक रिपोर्ट।
Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप

विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप