गएराती काष्ठमण्डप परिसरस्थित एनडिज सेल्स काउण्टर फोडियो. ठूलो परिणाममा नगद सहित खाद्य सामाग्री चोरी
Description
- -विष्णु विष्ट-
काठमाडौं बैशाख १०, राजधानीको मरु बसन्तपुर स्थित नेपाल डेरीको उत्पादन विक्री केन्द्र एनडिज सेल्स काउण्टरमा गएराती चोरी भएको छ । कोभिड संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउन आदेशकावीच पनि मंगलवार साँझ विक्रीका लागि ल्याइएका डेरी प्रडक्ट सहित नगद समेत चोरी भएको सेल्स काउण्टरका कर्मचारी रामगोपाल महर्जनले जानकारी दिएका छन ।
कर्मचारी महर्जनका अनुसार मंगलवार साँझ खाद्य समाग्री स्टोर गर्दै काउण्टर बन्द गरेर गएको र आज विहान दुध लगायतका अत्याआवश्यक सामाग्री विक्रीका लागि सेल्स काउण्टर खोल्न् आउँदा पसल सहित काउण्टर फोडिएको अवस्थामा भेटिएको जानकारी दिदै काउण्टरमा रहेको नगर सहित करिव २० हजार माथिको सामाग्री चोरी भएको उनले बताए ।
त्यस्तै चोरी घटनाको सम्बन्धमा स्थानीय महानगरीय प्रहरीवृत जनसेवामा जानकारी गराइसकेको र त्यहाँबाट आवश्यक अनुसन्धान भइरहेको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अनाथका उपर नाथ ,भोकालाई भोजन,प्यासालाई पानी [फोटो फिचर]
- यस्तो थियो राजधानीको जडीबुटीमा जिल्ला जानेको लर्को [हेर्नुस १६ फोटो]
- गएराती काष्ठमण्डप परिसरस्थित एनडिज सेल्स काउण्टर फोडियो. ठूलो परिणाममा नगद सहित खाद्य सामाग्री चोरी
- आकस्मिक रक्तदानबाट एक हजार ७ सय पिण्ट रगत संकलन
- लकडाउन अवज्ञा गर्नेबाट चन्द्रागिरिले ७० हजार हर्जाना उठायो
- लकडाउन अवज्ञा गरेको अभियोगमा शाही पक्राउ
- त्रियुगा नगरपालिका भुल्केमा थप ११ जनामा कोभिड संक्रमण , संक्रमितको सख्या ४२ पुग्यो
- थप एक कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज,डिस्चार्ज हुने संक्रमितको सख्या ५ पुग्यो
- उदयपुरमा अर्का एकजना युवकमा कोरोना संक्रमण पुष्टि
- भुल्के क्षेत्रमा थप ८ जनामा कोरोना संक्रमण देखिएसंगै ,थप परीक्षणका लागि धरान पठाइयो
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- <a class="title" href="http://www.kantipurhotline.com/2017/10/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be




