DiscoverKantipur Hotlineमप बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- तत्काल देशभर लकडाउन हुँदैन
मप बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- तत्काल देशभर लकडाउन हुँदैन

मप बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- तत्काल देशभर लकडाउन हुँदैन

Update: 2020-08-06
Share

Description

काठमाडौं साउन २२,


मन्त्रिपरिषद्को गत साउन १९ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय  गर्नुकोअलावा स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई , लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।


त्यस्तै मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयको प्रस्तावमा बेरुजु फर्छ्योट मूल्यांकन र अनुगमन समितिको सदस्यसचिवमा रमा जोशी लाई दुई वर्षका लागि मनोनयन गरिएको जानकारीसहितका थप १८ ओटा निर्णय गरिएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले सञ्चारकर्मीहरुद्दारा सोधिएको प्रश्नको जवाफ दिदै तत्काल देशभर लकडाउन नहुने बताउदै जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने तर देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको बताउनु भएको हो ।



काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमणको जोखिमलाए दृष्ठिगत गर्दै सार्वजनिक यातायात, विद्यालय र हवाइउडान सञ्चालन गरिहाल्ने अवस्था नरहेको बताउदै

प्रवक्ता खतिवडाले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको जानकारी दिनुभएको छ।


यस्तो मन्त्रिपरिषद् बैठकको निर्णय : 



तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।












Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

मप बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- तत्काल देशभर लकडाउन हुँदैन

मप बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- तत्काल देशभर लकडाउन हुँदैन

Shreejan Jha