DiscoverKantipur Hotlineइवामुराले मृत्यु घोषणा गरेको व्यक्तिको नर्भिकमा उपचार,अस्पताल परिसरमा नारावाजी सहित प्रदर्शन
इवामुराले मृत्यु घोषणा गरेको व्यक्तिको नर्भिकमा उपचार,अस्पताल परिसरमा नारावाजी सहित प्रदर्शन

इवामुराले मृत्यु घोषणा गरेको व्यक्तिको नर्भिकमा उपचार,अस्पताल परिसरमा नारावाजी सहित प्रदर्शन

Update: 2020-10-01
Share

Description

भक्तपुर असोज १५/राम चन्द्र प्रजापति 


भक्तपुर नगरपालिका वडा नं १ स्थित सल्लाघारीको डा. इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको डा. इवामुरा अस्पतालले मृत्यु घोषणा गरेको लाखाजुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

एक अस्पतलाले मृत घोषणा गरेको व्यक्तिको अर्को अस्पतालमा उपचार कसरस् संभव हुन्छ भन्दै इवामुरा अस्पताल विरामीको उपचारमा लापरवाइ गरेको जनाउ सहित भक्तपुरका स्थानीय अस्पताल विरुद्ध आन्दिोलित भएका छन । अस्पतालले लापर्वाही गरेको भन्दै आफन्त र स्थानीयहरु इवामुरा अस्पताल घेराउ गर्न पुगेका छन्।


घटना विवरण अनुसार  लाखाजुको इवामुराले मृत्यु भयो भनेपछि हामीले थप उपचार हुन्छ होला भनेर कराएपछि इवामुरा अस्पतालबाट नर्भिकमा लग्यो, विरामी लाखाजुका भाइ विजेस र छोरा नविनले जारी गरेको वक्तव्यमा भनिएको छ, नर्भिमकले मुटुको धड्कन बाँकी नै रहेको भन्दै भेन्टिलेटरमा उपचार गरिरहेको छ।


Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

इवामुराले मृत्यु घोषणा गरेको व्यक्तिको नर्भिकमा उपचार,अस्पताल परिसरमा नारावाजी सहित प्रदर्शन

इवामुराले मृत्यु घोषणा गरेको व्यक्तिको नर्भिकमा उपचार,अस्पताल परिसरमा नारावाजी सहित प्रदर्शन

Shreejan Jha