DiscoverKantipur Hotlineस्व: सिंहको ६ दशक भन्दा लामो राजनैतिक यात्रा प्रजातन्त्र स्थापनाका लागि केन्द्रीत : नेता सिंह
स्व: सिंहको ६ दशक भन्दा लामो राजनैतिक यात्रा प्रजातन्त्र स्थापनाका लागि  केन्द्रीत : नेता सिंह

स्व: सिंहको ६ दशक भन्दा लामो राजनैतिक यात्रा प्रजातन्त्र स्थापनाका लागि केन्द्रीत : नेता सिंह

Update: 2023-09-19
Share

Description

काठमाडौं असोज २,

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवा एवम् २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।


o;}qmdddf राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंहको  काठमाडौं महानगरको वडा न.१५स्थित शोभाभगवती मन्दिर परिसरमा रहेको शालिकमा गणेशमान सिंह फाउण्डेशनले माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।




माल्यार्पण कार्यक्रम पछि स्व सिहंका सुपुत्र एवम काँग्रेस नेता प्रकाशमान सिंहले सञ्चारकर्मीहरुसंग सक्षिप्त प्रतिक्रिया दिदै गणेशमान सिंहले आफ्नो ६दशक भन्दा लामो राजनैतिक यात्रा मुलत मुलुकमा प्रजातन्त्र स्थापनाका लागिनै केन्द्रीत रहेको बताउँनु भयो ।


त्यस्तै उहाँले ०४६को जन आन्दोलनको पछि अव मुलुकमा जनतालाइ केन्द्रविन्दुमा राखेर आर्थिक क्रान्तिको आवश्यकता औल्याउँदै गर्दा उहाँको भावनालाइ सम्बोधन गर्न राज्य सरकार चुकेको बताउनुभयो ।

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

स्व: सिंहको ६ दशक भन्दा लामो राजनैतिक यात्रा प्रजातन्त्र स्थापनाका लागि  केन्द्रीत : नेता सिंह

स्व: सिंहको ६ दशक भन्दा लामो राजनैतिक यात्रा प्रजातन्त्र स्थापनाका लागि केन्द्रीत : नेता सिंह

Shreejan Jha