केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग २)
Update: 2025-10-27
Description
एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट भएको प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिनु भएका केर्न्स भुट्निज कम्युनिटी इन्कका तेजमान रायका मगर तथा स्थानिय रूपमा खुद्रा व्यसाय सञ्चान गर्ने सुमित्रा गौतम र उनका श्रीमान धन गौतमसँग भुटानदेखि केर्न्ससम्मको यात्रा अनि तिहार लगायतका विषयहरूमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।
Comments
In Channel



